एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १,३१,००० राहत सहयोग

लेगोस , नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पिडितलाई राहात सहयोग स्वरुप आज नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ । उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका , मन थापा , संजय थापा , भरत रिजाल , अन्जु पौडेल, बिदुर घिमिरे , किर्ती अग्रवाल … Continue reading एनआरएनए नाइजेरियाबाट आधी पिडितलाई १,३१,००० राहत सहयोग